नियम २
परिभाषा
: विषय बा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा - [।क) ऐन" भन्नाले विपद् जोखिम न्यूतीकरण तथा व्यवस्थापन ऐन, २०७४ सम्झनु पर्छ ।
(ख) “व्यावसायिक प्रतिष्ठान” भन्नाले उद्योग, कलकारखाना, सिनेमा घर, - सपिङ् मल, बहुउद्देश्यीय व्यापारिक भवन, संयुक्त आवासीय भवन, होटेल, रिसोर्ट, पार्टी प्यालेस, पेट्रोल पम्प लगायतका उद्योग व्यवसाय गर्ने संस्था सम्झनु पर्छ।