नियम ३९
परियोजना विकास सम्झौता
(१) बोर्डले परियोजना लगानीका सम्बन्धमा
लगानीकर्तासँग हुने सम्झौताको नमूना परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट
एग्रिमेन्ट) विकास गरी सार्वजनिक गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सम्झौतालाई आधार मानी बोर्डले लगानीकर्तासँग
लगानीको सम्बन्धमा वार्ता गरी लगानी सम्झौता गर्नेछ ।

लगानी बोर्ड नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - ४
नियम १७: लगानी अनुमतिका लागि निवेदन दिन सकिनेनियम १८: निवेदकलाई जानकारी दिनु पर्नेनियम १९: अनुमतिपत्र प्रदान गर्नेनियम २०: परियोजना वा कम्पनी दर्ता गर्नु पर्नेनियम २१: अनुमतिपत्रको अवधिनियम २२: कार्य सम्पादन जमानत दाखिला गर्नु पर्नेनियम २३: वातावरणीय प्रभाव अध्ययन वा मूल्याङ्कन गर्नु पर्नेनियम २४: परियोजना कार्यान्वयनको अनुगमननियम २५: परियोजना कार्यान्वयन प्रारम्भ नगरेमा अनुमतिपत्र रद्द हुनेनियम २६: परियोजना हस्तान्तरण गर्नु पर्ने