दफा ८
परिषद्को काम, कर्तव्य र अधिकार परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ
-
(क) प्रतिष्ठानबाट सञ्चालन गरिने प्रशिक्षण तथा अनुसन्धान कार्यक्रमसम्बन्धी नीति निर्धारण गर्ने,
(ख) प्रतिष्ठानको दीर्घकालिन योजना स्वीकृत गर्ने,
(ग) प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने,
(घ) प्रतिष्ठानबाट भए गरेका कामको समीक्षा गर्ने,
(ङ) प्रतिष्ठानको लागि आवश्यक नियम बनाउने,
(च) तोकिएबमोजिमको अन्य काम गर्ने ।