दफा
परिषद्को स्थापना
(१) युवाको हक हितको संरक्षण र सम्बद्र्धन गर्ने काम समेतका लागि राष्ट्रिय युवा परिषद् स्थापना गरिएको छ ।
(२) परिषद्को केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(३) परिषद्ले आवश्यकता अनुसार काठमाडौं उपत्यका बाहिर पनि आफ्नो कार्यालय खोल्न सक्नेछ ।