दफा २६
परीक्षा समिति
यो ऐन अन्तर्गत परीक्षा संचालन सम्बन्धी सबै व्यवस्थाको लागि तोकिएबमोजिम परीक्षा समिति गठन हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३