दफा १०
पर्यटक स्तरको रूपमा दर्ता गराउन सकिने
(१) कुनै व्यक्तिले आफ्नो होटल, लज, रेष्टुराँ रिजर्ट वा बारलाई पर्यटक स्तरमा दर्ता गराउन चाहेमा नेपाल सरकारसमक्ष तोकिएबमोजिम दरखास्त तिर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दर्ता गराउन चाहेको होटल, लज, रेष्टुराँ तथा रिजटर्वा बार तोकिएको सुविधायुक्त भएमा पर्यटक स्तरमा दर्ता गरिनेछ र होटलको हकमा पर्यटक स्तरको तोकिएको वर्गीकरणमा दर्ता गरिनेछ ।
(३) उपदफा (२) बमोजिम होटल, लज,रेष्टुराँ तथा रिजर्ट वा बारदर्ता गर्दा लाग्ने दस्तुर तोकिएबमोजिम हुनेछ ।