नियम १५
पहिलो निवेदनको विवरण उल्लेख गर्नु पर्ने
पहिले कुनै विषयमा निवेदन दिई आदेश भइसकेकोमा पछि पुन सोही बेहोराको वा समान उद्देश्यलाई लिएर निवेदन दिँदा पहिले निवेदनमा भएको आदेश, पुन निवेदन दिनु पर्ने कारण र आधारसमेत स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ ।