नियम २४
पाठ्यक्रम, शिक्षण विधि र उपाधि
चिकित्सा शिक्षाका विभिन्न तह र विषयको मूल पाठ्यक्रम, शिक्षण विधि र उपाधि सम्बन्धी आयोगले स्वीकृत गरेको मापदण्डको अधीनमा रही विश्वविद्यालय वा प्रतिष्ठानले आफ्नो पाठ्यक्रम, शिक्षण विधि र उपाधि निर्धारण गर्नु पर्नेछ।