दफा ९
पारिश्रमिक तथा सुविधा
(१) अध्यक्ष र सदस्यको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकेको पारिश्रमिक अध्यक्ष र सदस्य आफनो पदमा बहाल रहेसम्म निजलाई मर्का पर्ने गरी परिवर्तन गरिने छैन ।
(३) नेपाल सरकारबाट निवृत्तभरण पाइरहेको व्यक्ति अध्यक्ष वा सदस्य पदमा नियुक्त भएमा निजले सो पदमा बहाल रहेसम्म निवृत्तभरण वा हालको पदमा पाउने पारिश्रमिकमध्ये एउटा मात्र लिन पाउनेछ ।