दफा २३
पारिश्रमिक, सुविधा तथा बैठक भत्ता
(१) जिल्ला समितिको अध्यक्षले पाउने सुविधा तोकिए
बमोजिम हुनेछ ।
(२) परिषद्का अध्यक्ष, उपाध्यक्ष र सदस्य, जिल्ला समितिका अध्यक्ष र सदस्य तथा दफा २२ बमोजिमको उपसमिति वा कार्यदलका सदस्यले बैठकमा भाग लिए वापत तोकिए बमोजिमको बैठक भत्ता पाउनेछन् ।