नियम
पुन मनसायपत्र आह्वान गर्ने
(१) नियम ७ बमोजिम मनसायपत्र आह्वान गर्दा एउटा
मात्र मनसायपत्र प्राप्त भएमा वा नियम ८ बमोजिम मूल्याङ्कन गर्दा मनसायपत्र पेश गर्ने
कम्तीमा दुईजना प्रस्तावक छनौट हुन नसकेमा प्राधिकरणले पुन मनसायपत्र आह्वान
गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मनसायपत्र आह्वान गर्दा नियम ८ बमोजिम छनौट
भएको प्रस्तावकको मनसायपत्र निजले चाहेमा कायमै राखिनेछ ।
ज्ञण्।