नियम २३
पुन विद्युत लाईन जडान गर्ने
विद्युत चोरी गरे बापत सम्बन्धित व्यक्ति वा ग्राहक वा उपभोक्ताले वितरकलाई तिर्नु बुझाउनु पर्ने भनी ठहर भएको रकम तिरे बुझाए पछि वितरकले यथाशीघ्र त्यस्ता व्यक्ति वा ग्राहक वा उपभोक्तालाई पुन विद्युतको लाईन
जडान गरिदिनु पर्नेछ ।