दफा ११क
पुनरावेदन गर्ने म्याद

अदालतबाट भएको फैसला उपर चित्त नबुझ्ने व्यक्तिले प्रचलित कानूनको अधीनमा रही पुनरावेदन गर्न सक्नेछ ।