दफा १०२
पुनरावेदन लाग्ने
दफा ९९ तथा दफा १०० अन्तर्गत बैंकले गरेको सजाय उपर चित्त नबुझ्ने वाणिज्य बैंक वा वित्तीय संस्था वा सोका सञ्चालक वा पदाधिकारी वा कर्मचारीले सजाय पाएको मितिले पैंतीस दिन भित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।