नियम ३८
पुनरावेदन सम्बन्धी व्यवस्था
(१) मुद्दा हेर्ने अधिकारीको निर्णयमा चित्त नबुझे फैसला भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित क्षेत्रीय कृषि निर्देशक समक्ष अनुसूची–२२ बमोजिमको ढाँचामा पुनरावेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दायर भएको पुनरावेदन सम्बन्धी मुद्दाको कारबाही पुनरावेदन भएको मितिले तीन महिनाभित्र किनारा गरी सक्नु पर्नेछ ।
(३) मुद्दाको पुनरावेदन उपर भएको कारबाहीको जानकारी सम्बन्धित पक्षलाई अनुसूची–२३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
बीउ बिजन नियमावली, २०६९
परिच्छेद - १
परिच्छेद - २
नियम ३: उपसमितिको गठननियम ४: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिनियम ५: जात अनुमोदन, उन्मोचन र दर्ता उपसमितिको काम, कर्तव्य र अधिकारनियम ६: योजना तर्जुमा तथा अनुगमन उपसमितिनियम ७: योजना तर्जुमा तथा अनुगमन उपसमितिको काम, कर्तव्य र अधिकारनियम ८: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमिति गठननियम ९: गुणस्तर निर्धारण तथा व्यवस्था उपसमितिको काम, कर्तव्य र अधिकारनियम १०: उपसमितिहरूको बैठक सम्बन्धी कार्यविधि
परिच्छेद - ६
नियम २२: प्रयोगशाला स्थापना र सञ्चालन अनुमति सम्बन्धमानियम २३: अनुमतिपत्रको नवीकरणनियम २४: केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २५: क्षेत्रीय बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २६: अन्य सरकारी प्रयोगशालाको काम, कर्तव्य र अधिकारनियम २७: निजी क्षेत्रका बीउ बिजन परीक्षण प्रयोगशालाको काम, कर्तव्य र अधिकार
परिच्छेद - ७
नियम २८: बाली निरीक्षक, बीउ बिजन नमूना सङ्कलक, तथा बीउ बिजन विशलेषकनियम २९: अनुमतिपत्र सम्बन्धमानियम ३०: अनुमतिपत्रको लागि परीक्षा लिनेनियम ३१: अनुमतिपत्र नवीकरणनियम ३२: बाली निरीक्षकको काम, कर्तव्य र अधिकारनियम ३३: बीउ बिजन नमूना सङ्कलकको काम, कर्तव्य र अधिकारनियम ३४: बीउ बिजन विश्लेषकको काम, कर्तव्य र अधिकार