दफा १९
पुनरावेदन सुन्ने संयन्त्रको व्यवस्था
(१) दलले विधानमा दफा १८ बमोजिम भएको कारबाही विरुद्ध पुनरावेदन सुन्नेउपयुक्त संयन्त्रको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको संयन्त्रले दफा १८ बमोजिम भएको कारबाही सदर, बदर वा संशोधन गर्न सक्नेछ ।