दफा ३१
पुनरावेदन
ः- यस ऐनको दफा ७, ८, ८ख., २८, २९ र ३० बमोजिम मालपोत कार्यालयले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।
तर दफा ७ बमोजिम मालपोत कार्यालयले हक बेहक सम्बन्धी प्रश्न उठाई अदालतबाट निर्णय गर्नु पर्ने गरी गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन लाग्ने छैन ।