दफा ३१
पुनरावेदन
दफा ३० बमोजिम व्यवस्थापकले गरेको सजायउपर चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र प्रचलित कानून बमोजिम स्थापना भएको श्रम अदालतमा पुनरावेदन गर्न सक्नेछ ।