दफा ३०
पुनरावेदन
– (१) यस ऐन बमोजिम कार्यालय प्रमुख वा निरीक्षकले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो आदेश प्राप्त गरेको मितिले पैंतीस दिनभित्र दफा ६ बमोजिमको कार्यालयको प्रमुख समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले निर्णय थाहा पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।