नियम
पूँजी भित्र्याएकाे प्रमाण पत्र लिन सक्ने
ऐनको दफा ७ बमोजिम लगानी गर्नको लागि नेपालमा पूँजी भित्र्याएका गैर आवासीय नेपालीले सोको प्रमाण लिन चाहेमा त्यस्तो पूँजी नेपालमा स्थानान्तरण गर्ने नेपाली बैंकले अनुसूची–८ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्तिलाई प्रमाणपत्र दिनेछ ।