दफा २३
पूर्व स्वीकृति लिनु पर्ने
२३. पूर्व स्वीकृति लिनु पर्ने
(१) अध्यक्ष तथा सदस्यले सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जानु पर्दा अर्थ मन्त्रालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(२) सदस्यले बोर्डको कामको सिलसिलामा नेपालभित्र भ्रमण गर्नु परेमा अध्यक्षको स्वीकृति लिनु पर्नेछ ।