नियम ७
पेश्की दिन सकिने
महानिर्देशकले खनिज सर्भेक्षणका निमित्त लाग्ने खर्च दल प्रमुखको जिम्मामा एकै पटक वा पटक पटक गरी पेश्की दिन सक्नेछ ।