नियम १५
पोशाक र दज्र्यानी चिन्ह

१५. पोशाक र दज्र्यानी चिन्ह

यस नियमावली बमोजिम नियुक्ति हुने भूतपूर्व सैनिकको पोशाक तथा दज्र्यानी चिन्ह जंगी अड्डाले तोके बमोजिम हुनेछ ।