नियम
परिभाषा

 

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमाः–
(क) “भूतपूर्व सैनिक” भन्नाले नेपाली सेना वा नेपाल बाहिरको सेनाबाट भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवा निवृत्त भएको नेपाली नागरिक सम्झनुपर्छ ।
(ख) “नियुक्ति” भन्नाले यस नियमावली बमोजिम गरिने करारको नियुक्ति सम्झनु पर्छ ।