नियम
प्रकाशन वितरणको विवरण

(१) पत्रपत्रिकाको प्रकाशन वितरणको विवरण लिन चाहने व्यक्तिले समिति समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि समितिले एकसय रूपैया“ दस्तुर लिई निवेदकलाई माग बमोजिमको विवरण दिनु पर्नेछ