दफा ३०
प्रचलित कानून बमोजिम सजाय हुने
यस ऐन अन्तर्गतको कुनै कसूर वा कार्य अन्य प्रचलित कानून बमोजिम समेत दण्डनीय हुने रहेछ भने त्यस्तो कसूरमा कानून बमोजिम कारबाही .र सजाय गर्न यस ऐनले बाधा पुश्र्याएको मानिने छैन।