दफा २४
सजाय
-कसेले दफा २३ बमोजिमको कसूर गरेमा देहाय बमोजिमको सजाय हुनेछः-
(क) दफो, २३ को खण्ड (क) बमोजिमको कुनै कसूर गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना र तीन महिनादेखि एक वर्षसम्म कैद,
(ख) दफा २३ को खण्ड (ख) बमोजिमको कुनै कसूर गरेमा दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय,
(ग) दफा २३ को खण्ड (ग) बमोजिमको कसूर गरेमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय,
(घ) दफा २३ को खण्ड (घ),
(ङ) वा (च) बमोजिमको कसूर गरेमा दश हजार रुपैयाँदेखि चालीस हजार रुपैयाँसम्म जरिबाना ।