दफा ५२
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिएको कुरामा यसै बमोजिम र अरुमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ।