दफा ४३
प्रचलित कानून बमोजिम हुने
यस ऐनमा लेखिएको कुरामा यसै बमोजिम र अन्य विषयमा प्रचलित कानून बमोजिम हुनेछ।