दफा
प्रतिरक्षा
आयोगले आफ्नो तर्फबाट कुनै अड्डा अदालतमा निवेदन दिन, मुट्टा दायर गर्न वा मुद्दा सम्बन्धी आवश्यक लिखत तयार गर्न, प्रतिरक्षा गर्न महान्यायाधिवक्ता वा सरकारी वकीलको सेवा लिन वा महान्यायाधिवक्ताको परामर्शमा अन्य कानून व्यवसायीको सेवा लिन सक्नेछ ।