दफा २६
प्रतिवेदन पेश गर्ने

२६. प्रतिवेदन पेश गर्ने ः

(१) बोर्डले वर्ष भरीमा आपूmले सम्पादन गरेका मुख्य मुख्य काम कारबाहीहरूको उपलव्धि समेत समावेश भएको वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष  समाप्त भएको तीन महिनाभित्र अर्थ मन्त्रालय मार्फत नेपाल सरकार समक्ष प्रस्तुत गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदन बोर्डले सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।