दफा २१
प्रतिष्ठानका कर्मचारीसम्बन्धी व्यवस्था
(१) प्रतिष्ठानमा तोकिएबमोजिमका कर्मचारीहरु रहनेछन् ।
(२) प्रतिष्ठानका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिएबमोजिम हुनेछन् ।
(३) प्रतिष्ठानको अनुरोधमा नेपाल न्याय सेवाको कर्मचारीलाई प्रतिष्ठानको काम गर्नको लागि अवधि तोकी काजमा खटाउन सकिनेछ ।