दफा १४
प्रत्यायोजित विधायन जारी गर्दा विचार गर्नु पर्ने विषय
प्रत्यायोजित विधायन जारी गर्दा देहायका विषयमा विचार गर्नु पर्नेछ:-
(क) नेपालको संविधान तथा ऐनको सीमा,
(ख) कानूनका सारवान विषयलाई प्रत्यायोजित विधायनमा राख नहुने,
(ग) ऐनमा समय तोकिएकोमा सोही समयभित्र र त्यसरी समय नतोकिएकोमा सामान्यतया छ महिनाभित्र जारी गर्नु पर्ने, र
(घ) प्रत्यायोजित विधायन सम्बन्धी स्थापित मान्यता तथा असल अभ्यास अवलम्बन गर्नु पर्ने।