दफा २२
प्रत्यायोजित विधायनको स्वीकृति
देहायका प्रत्यायोजित विधायन देहायको निकाय, तह वा अधिकारीबाट स्वीकृत हुनु पर्नेछ:-

(क) ऐनमा कुनै निकाय, तह वा अधिकारीबाट स्वीकृत हुने भनी उल्लेख भएकोमा सोही निकाय, तह वा अधिकारी, र

(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक ऐन अन्तर्गत जारी हुने अन्य प्रत्यायोजित विधायनको हकमा नेपाल सरकार ।