नियम ४१
प्रमाणपत्र दिनु पर्ने
  आयोगले नियम १९ बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएमा अनुसूची–१ बमोजिमको र नियम ३९ वा ४० बमोजिम राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएको जानकारी प्राप्त भएमा अनुसूची–२ बमोजिमको प्रमाणपत्र तयार गरी निर्वाचित उम्मेदवारलाई त्यस्तो प्रमाणपत्र दिनेछ ।