अनुसूची १४
प्रमाणपत्र नवीकरणको लागि दरखास्त

(नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
प्रमाणपत्र नवीकरणको लागि दरखास्त

श्री महानिर्देशकज्यू,
प्रेस सूचना विभाग,
काठमाडौं ।

मैले यस विभागबाट मिति………………………मा लिएको प्रेस प्रतिनिधि स्वतन्त्र पत्रकारको
प्रमाणपत्रको अवधि मिति…………………..मा समाप्त भएकोले छापाखाना र प्रकाशन सम्बन्धी
नियमावली, २०४९ को नियम ११ बमोजिम लाग्ने दस्तुर समेत संलग्न राखी प्रमाणपत्र नवीकरणको
लागि यो दरखास्त पेश गरेको छु ।

दरखास्तवालाको,–
सही ः–
नाम ः–
ठेगाना ः–
मिति ः–