नियम ६३
प्रमाणपत्रको नक्कल दिन सकिने
निजी वनको दर्ताको प्रमाणपत्र हराएमा च्यातिएमा, नष्ट भएमा वा अन्य कुनै प्रकारले काम नलाग्ने भई सोको प्रतिलिपि लिन सम्बन्धित निजी वनको धनीले निवेदन दिएमा जिल्ला वन अधिकृतले प्रमाणपत्रको नक्कल दिनु पर्नेछ ।