नियम १००
प्रमाणित गर्ने अधिकारी
रीतपूर्वकको नक्कल दिँदा सम्बन्धित शाखाको सुपरिटेण्डेण्टले प्रमाणित गर्नु पर्नेछ ।