नियम
प्रवर समितिको कर्तव्य

नेपाली सेनामा सेवा गर्न चाहने प्रतियोगी प्राविधिक उमेदवारलाई जाँचबुझ गरी कमिशन दिनालाई लायक ठहरिएकाको नाम ……… स्वीकृतिको निमित्त नेपाल सरकारको रक्षा मन्त्रालयमा प्रधान सेतापतिले पेश गर्नेछन्र र स्वीकृती प्राप्त मितिदेखि उक्त उम्मेदवारले उप–सेनानीको दर्जामा कमिशन प्राप्त गरी तलब खान पाउनेछ ।