दफा
प्रस्ताव स्वीकृत नगराई कार्यान्वयन गर्न नहुने

यो ऐन प्रारम्भ भएपछि कसैले पनि सम्बन्धित निकाय वा मन्त्रालयबाट तोकिए बमोजिमको प्रस्ताव स्वीकृत नगराई कार्यान्वयन गर्न, गराउन हुँदैन ।