दफा ५
प्रस्ताव स्वीकृतिको लागि पेश गर्नु पर्ने
कुनै प्रस्ताव कार्यान्वयन गर्न चाहने प्रस्तावकले सो प्रस्तावको प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रतिवेदन संलग्न गरी त्यस्तो प्रस्ताव स्वीकृतिको लागि सम्बन्धित निकाय समक्ष पेश गर्नु पर्नेछ ।