Preamble ०
प्रस्तावना
– नेपाल ….. मा पशु चिकित्सा व्यवसायलाई प्रभावकारी बनाई व्यवस्थित
गराउन तथा पशु चिकित्सकहरुको योग्यता अनुसार नाम दर्ता समेतको व्यवस्था गर्नको लागि नेपाल पशुचिकित्सा परिषद्को स्थापना गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।