Preamble
प्रस्तावना
ः नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ लाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल व्यवस्थापिका–संसद नभएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएकोेछ ।