Preamble
प्रस्तावना
-सम्वत् २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्प रतत्पश्चातका परकम्पको प्रभावबाट क्षतिग्रस्त संरचनाको दिगो, दरिलो र योजनाबद्ध रुपमा यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न तथा भूकम्पबाटबिस्थापित भएका व्यक्ति र परिवारको पुनर्वास तथा स्थानान्तरण गरीराष्ट्रिय हित प्रवद्र्धन तथा सामाजिक न्याय प्रदान गर्न अधिकार सम्पन्नराष्ट्रिय पुर्र्र्र्र्र्र्र्निर्नर्माण प्राधिकरणको स्थापना सम्बन्धमा कानूनी ब्यवस्थागर्नवाञ्छनीय भएकोले, नेपालको संबिधानको धारा २९६ को उपधारा (१) बमोजिमको ब्यवस्थापिकासंसदले यो ऐन बनाएको छ ।