Preamble ०
प्रस्तावना
ः
मुलुकको सर्वाङ्गीण एवं दिगो विकासको लागि राष्ट्रिय विकासका नीति तथा योजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्याङ्कन गर्न राष्ट्रिय योजना आयोगको गठन तथा कार्य सञ्चालन विधिलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले नेपाल सरकारले देहाय बमोजिमको आदेश जारी गरेको छ ।