Preamble
प्रस्तावना
ः प्रचलित नेपाल कानून बमोजिम लाग्ने सवारी साधन करको रकम असूल उपर गर्ने कार्यप्रणाली व्यवस्थित गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पंचायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेको छ ।