दफा १९
प्राचार्य तथा अन्य पदाधिकारी
दफा १३ को खण्ड (च) र (छ) मा उल्लेख भएका प्राचार्यहरू र अन्य पदाधिकारीहरूको नियुक्ति सेवाका शर्तहरू, काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।
नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३