दफा ४०
प्राचार्य
(१) विश्वविद्यालयको कलेज प्रमुखको रूपमा प्राचार्य रहनेछ।
(२) सम्बन्धित विधामा स्नातकोत्तर उपाधि प्राप्त गरेको र कम्तीमा पाँच वर्षको प्राध्यापनको अनुभव हासिल गरेको व्यक्तिलाई कार्यकारी परिषद्को सिफारिसमा कुलपतिले प्राचार्य नियुक्ति गर्नेछ।
(३) प्राचार्यको पदावधि चार वर्षको हुनेछ।
(४) प्राचार्यको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ।