नियम २२
प्राधिकरण समक्ष उजुरी दिन सक्ने
अनुमतिपत्र प्राप्त व्यक्तिहरू बीच वा अनुमतिपत्र प्राप्त व्यक्ति र ग्राहक बीच दूरसंचार सेवा सम्बन्धमा कुनै विवाद परेमा त्यसबाट मर्का पर्ने पक्षले त्यसको कारण समेत खुलाई प्राधिकरण समक्ष उजुरी दिन सक्नेछ ।