नियम १३८
प्रोत्साहन रकम पाउने
अदालतको फैसलाले लागेको कैद, जरिबाना सरकारी बिगो असुल तहसिलको लागि खटिएको डोर वा अन्य व्यक्ति वा संस्था जो सुकैले जिल्ला अदालत नियमावलीमा व्यवस्था भए बमोजिमको प्रोत्साहन रकम पाउनेछ ।